साम्रागिलक्ष्मी को चलचित्र "तिमी सङ"को ट्रेलर सार्बजनिक हेर्नुहोस ।
चलचित्र तिमि संगको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना
गरी निर्माण संस्थाले फिल्मको प्रचार सामाग्री रिलिज गरेको हो ।
चैत्र २३ गते देशभरका सिनेमा हलहरुबा एक साथ प्रदर्शनमा आउंदैछ, तिमि संग । नमन प्रोड्क्सनका लागि शिशिर राणाको निर्माण, निर्देशन तथा लेखनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भुमिका रहेको छ ।
भिडियो ।

No comments:
Post a Comment