प्रहरी महानिरीक्षक सवेन्द्र खनालले राष्ट्र्सेबक प्रहरीलाई गुण्डा हरुसित उठबस नगर्न निर्देशन। - merodesh
Loading...
Loading...

Sunday, April 15, 2018

प्रहरी महानिरीक्षक सवेन्द्र खनालले राष्ट्र्सेबक प्रहरीलाई गुण्डा हरुसित उठबस नगर्न निर्देशन।

प्रहरी महानिरीक्षक सवेन्द्र खनालले राष्ट्र्सेबक प्रहरीलाई गुण्डा हरुसित उठबस नगर्न निर्देशन। 

काठमाडौं 
प्रहरी महानिरीक्षक सवेन्द्र खनालले प्रहरीलाई कुनै लोभ, लालच भन्दा बहिर रहेर काम गर्न निर्देशन दिएको छ ।

महानिरीक्षकमा बढुवा भएपछि उपत्यकाभरिका प्रहरी इकाइमा कार्यरत् कर्मचारीलाई ब्रिफिङ गर्दै खनालले इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन दिएका हुन् । उनले गुन्डागर्दी गर्नेहरुसँग उठबस नगर्न निर्देशन दिँदै प्रहरीको छवि सुधार्नका लागि इमान्दारिता देखाउनु पर्ने जनाए।

प्रहरी क्लब, भृकुटीमण्डमा आइतबार भएको ब्रिफिङमा आईजीपी खनालले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको र यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुपर्ने बताए।

न्युज २४ 

No comments:

Loading...
loading...