लगभग ९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी - merodesh
Loading...
Loading...

Sunday, April 15, 2018

लगभग ९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी

   लगभग  ९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी 


लगभग  ९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको फेसबुक कम्पनीले बताएको छ।

डाटा चोरी हुनेमध्ये करिब ११ लाख प्रयोगकर्ताहरू युकेका रहेको एक अनुसन्धानबाट पत्ता लागेको हाे । उक्त संख्यामा अधिकांश युवक रहेको बताइएको छ ।फेसबुक कम्पनीका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जाल फेसबुकका करिब ९ करोड प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । फेसबुक कम्पनीबाट गल्ती भएको समेत जुकरबर्गले स्वीकार गरेका छन्।

No comments:

Loading...
loading...