पत्यार नलाग्न सक्छ, पानि भित्र पनि रेस्टुरेन्ट छन् बिकसित रास्ट्रमा(तस्बिर सहित ) - merodesh
Loading...
Loading...

Sunday, April 15, 2018

पत्यार नलाग्न सक्छ, पानि भित्र पनि रेस्टुरेन्ट छन् बिकसित रास्ट्रमा(तस्बिर सहित )

पत्यार नलाग्न सक्छ, पानि भित्र पनि रेस्टुरेन्ट बन्दै छन् बिकसित रास्ट्रमा(फोटो सहित )

विश्वमा नयाँ नयाँ आविष्कारको होडबाजी चलिरहेको बेला दक्षिणी नर्वे यस्तो देशमा पानीभित्र रेस्टुरेण्टको निर्माण  भइरहेको छ। सन् २०१९ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो रेस्टुरेण्टमा समुद्री खानेकुराका परिकारलार्इ जोड दिइने बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नर्वेली इञ्जिनियरको स्नोहेट्टा नामक निर्माण कम्पनीले निर्माण गरिरहेको उक्त रेस्टुरेन्ट समुद्री सतह भन्दा पाँच मिटरसम्म गहिरो हुनेछ।

बाक्लो पर्खाल लगाई निर्माण गरिएको ‘अन्डर’ नामक यो रेस्टुरेण्टमा एकपटकमा १०० जनाले खानपिन गर्न सक्नेछन।
समुद्री गतिबिधी र जलचरहरुको दृश्यलार्इ ३६ फिटको सीसाबाट नजिकै नियाल्न मिल्ने हुँदा पर्यटकको आकर्षण बन्ने बिश्वास लिइएको छ।

तस्बिर हरु 




No comments:

Loading...
loading...