गित गायर सोसल मेडियामा भाइरल भएकाअशोक दर्जीको फेरिदैगरेको दैनिकी यस्तो छ अवस्था। भिडियो - merodesh
Loading...
Loading...

Tuesday, April 17, 2018

गित गायर सोसल मेडियामा भाइरल भएकाअशोक दर्जीको फेरिदैगरेको दैनिकी यस्तो छ अवस्था। भिडियो

गित गायर सोसल मेडियामा भाइरल भएकाअशोक दर्जीको फेरिदैगरेको दैनिकी यस्तो छ अवस्था। भिडियो

प्रतिभा आफ़ैमा अदभूत हुन्छ। अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन्।
 तर, यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन्। 

                  पारिबारिक अबस्था कम्जोर भयर पनि उत्कृस्ट स्वोर भयका र गित गायर सबैलाई मन्त्र मुक्ध बनाउन सक्ने गायन कला भयका दमक का अशोक दर्जीको दिन चर्या भन अब बदलियाको छ। उनि चाडैनै गित रेकर्डीङ्ग को तयारीमा रहेका छन्, यसको श्रेय भने टंक बुढाथोकी र डिजे रुपक जानेछ। विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ। गायक हेमन्त रानाको 'सुन साइली' दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको 'मर्ने कसैलाई रहर हुँदैन', 'यी आखाँमा तिमी छौ' जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । 

शब्दमा भने केही कन्फुयज देखिने उनको गाउने शैली भने अन्य ख्यातिप्राप्त गायक हरु भन्दा कम छैन भन्दा फरक नपर्ला। 

हेर्नुहोस इनै नब उदाउदा गायक अशोक दर्जीको बारेमा तयार परिएको मर्मस्पर्सी भिडियो। 

No comments:

Loading...
loading...