बोक्सीको आरोप र हिन्दु देविदेवताहरुलाइ सैतान भने पछि चर्च मा लगाइयो ताला।पास्टर थुनामा।(भिडियो।) - merodesh
Loading...
Loading...

Monday, April 30, 2018

बोक्सीको आरोप र हिन्दु देविदेवताहरुलाइ सैतान भने पछि चर्च मा लगाइयो ताला।पास्टर थुनामा।(भिडियो।)

बोक्सीको आरोप र हिन्दु देविदेवताहरुलाइ सैतान भने पछि चर्च मा लगाइयो ताला।पास्टर थुनामा। 

चितवन,
हिन्दु जागरण नेपाल चितवन र गाउँबासिहरुको सक्रियतामा.चितवन भरतपुर १६ मा रहेको चर्चमा तालाबन्दी गरियको छ। उक्त चर्चका पास्टर प्रहरीको थुनामा राखियको छ। 
         बोक्सीको आरोप र हिन्दु देविदेवताहरुलाइ सैतान भने पछि उजुरीको आधारमा युक्त चर्चका पास्टरलाइ प्रहरी थुनामा राखियको हो। 
        त्यसैले "यो चितवनको मात्र होइन नेपाल भरी नै भैरहेको छ त्यसैले हिन्दु, बौद्दिस्ट,किरात आदि सम्पूर्ण हिन्दुवादी र समुदायहरुले आफ्नो धर्म,सस्कृती संरक्षण गर्न एक जुठ बनौं।"  ॐएकसत्य एकधर्म


भिडियो। 

No comments:

Loading...
loading...