जानिराख्नुहोस सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ के हुन्छ? आफुले बुझौ र अरुलाइ नि बुझाउ, जनहितको लागि सक्दो शेयर गरौ।
LPG सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ के हुन्छ? आफुले बुझौ र अरुलाइ नि बुझाउ, अरूलाइ पनि जानकारी शेयर गरौहामीले प्रयोग गर्ने LPG सिलिन्डरको माथिल्लो भागमा लेखेको A-D सम्मको कोड र अङ्क जस्तो A16, B14 लेखेको हन्छ।यो Expiry Date हो, यसबारे थप जानौं। A=(January to March) B=(April to June) C=(July to September) D=(October to December) अंक 12, 13, 14, 15 इत्यादिले सिलिन्डरको Expiry Date जनाउँदछ । जस्तो, 12=2012 AD,13=2013 AD
यदि तपाइको सिलिन्डरको माथिल्लो भागमा A16 छ भने त्यसको Expiry Date सन 2016 March सम्म, B18 छ भने सन 2018 June सम्म प्रयोग गर्नु भन्ने जानकारी हो।अाफूले प्रयोग गरेकाे सिलिन्डरको म्याद जानौ।म्याद नाघेका सिलिन्डर प्रयोग नगरौं, अरूलाइ पनि जानकारी शेयर गरौ।

No comments:
Post a Comment