मोदीलाई जनकपुरको चाबी बुझाइयो।
जनकपुर,
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरको चाबी हस्तान्तरण गरिएको छ ।
जनकपुर उपमहानगरपालिकाले रंगभूमि मैदानमा गरेको नागरिक अभिनन्दनपछि उनलाई जनकपुरको चाबी हस्तान्तरण गरिएको हो । चाबी दिँदै जनकपुर अब पूर्णरुपले मोदीको भएको कार्यक्रम सञ्चालकले भनेका थिए ।
त्यसैगरी उनलाई प्रदेस सरकार र जनकपुर उधोग बाणिज्य संघको तर्फबाट १२१ किलोको माला लगाएर सम्मान गरिएको थियो ।

No comments:
Post a Comment