जानकी मन्दिरको आगन्तुक पुस्तिकामा यस्तो लेखे मोदीले। - merodesh
Loading...
Loading...

Friday, May 11, 2018

जानकी मन्दिरको आगन्तुक पुस्तिकामा यस्तो लेखे मोदीले।

जानकी मन्दिरको आगन्तुक पुस्तिकामा यस्तो लेखे मोदीले। 

काठमाडौं
भारतीय प्रधानमन्त्री नरन्द्र मोदीले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा आफ्नो धेरै अघिको इच्छा यसपटक पुरा भएको खुसी व्यक्त गरेका छन्।

आज जनकपुरस्थित जानकी मन्दिरमा पूजापछि मोदीले आगन्तुक पुस्तिकामा लेखेका छन्, 'जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पुरी हुई। भारत और नेपालके लोगो के दिलो मे विशेष महत्व राख्नेवाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है।'

पुस्तिकामार्फत उनले नेपालको समृद्धिका लागि शुभकामनासमेत दिएका छ।


No comments:

Loading...
loading...