IPL मा डेब्यु पछि सन्दिप लामिछानेले के भने.. ? - merodesh
Loading...
Loading...

Sunday, May 13, 2018

IPL मा डेब्यु पछि सन्दिप लामिछानेले के भने.. ?

IPL मा डेब्यु पछि सन्दिप लामिछानेले के भने.. ?

दिल्ली डियरडेभिल्सबाट इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलिङ गर्ने मौका पाएका हुन् ।

आईपीएलमा दिल्ली डियरडेभिल्सबाट शनिबार डेब्यू गरेका बलर सन्दीपले आफू खेलबाट सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल)मा खेल्ने पहिलो नेपाली क्रिकेटर संदीप लामिछानेले विकेट लिएका थिए । आईपीएलको डेब्यू खेलमै सन्दिपले विकेट लिएका थिए ।

उनले शनिबारको खेलपछि माइकल क्लार्कसँग कुरा गर्दै र्आपीएलको अनुभवका बारेमा बताएका छन् ।सन्दीपले आफूले निकै मेहनत गरेर नै खेलेको र  याे खेलबाट धेरै सिक्न पाएको बताए । याे खेलबाट आफू सबैभन्दा खुशी भएको बताए ।

सन्दीपले आफूलाई आइपीएलमा समावेश गरेकोमा दिल्लीडेयरडेभिल्सलाई धन्यवाद पनि दिएका छन्। 

No comments:

Loading...
loading...