प्रधान मन्त्रि छिट्टै चिन भ्रमण जाने। - merodesh
Loading...
Loading...

Sunday, May 13, 2018

प्रधान मन्त्रि छिट्टै चिन भ्रमण जाने।

                    प्रधान मन्त्रि छिट्टै चिन भ्रमण जाने। 


वैशाख, काठमाडौं । 
प्रधानमन्त्री केपि शर्मा ओलीले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् ।

भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे अाइतबार संसदमा जानकारी गराउँदै प्रधानमन्त्र अोलीले चीन भ्रमण छिट्टै जाने बताएका हुन् । तर, चीन भ्रमण कुन मितिमा हुने भन्ने प्रधानमन्त्रीले खुलाएका छैनन् ।

No comments:

Loading...
loading...