"सलमान खान सँग हिन्दि गानामा कोरस भयर म किन नाच्ने। नाइका : स्वोस्तिमा खड्का"
![]() |
| स्वोस्तिमा खडका |
माघ, काठमाडौं
केही दिन अघि मात्र सम्म सलमान खान आउने कार्यक्रममा प्रियंका कार्की ,स्वस्तिमा खड्का लगायतका कलाकारहरुले कम्मर मर्काउने भनेर समाचार हरु आईरहेका थिए ।
पत्रकारहरुले उक्त कार्यक्रममा स्वस्तिमाको पारिश्रामिकका बिषयमा प्रश्न गर्दा स्वस्तिमाले उक्त कार्यक्रममा आफुलाई फ्रीमा नाच्न आग्रह गरेको पनि खुलाउदै यदि कुनै सामाजिक कार्यमा उक्त पैसा लगाउने हो भने आफु फ्रीमा खेलेर पनि आफुले सक्दो पैसानै सहयोग गर्न तयार रहेको बताईन ।
तर शुद्द मनोरन्जनका लागि आयोजना गरिएको उक्त कार्यक्रममा आफु कुनै पनि हालतमा हिन्दि गानामा ननाच्ने बताईन्। उनीले भनिन "सलमान खान सँग हिन्दि गानामा कोरस भयर म किन नाच्ने"। उनको युक्त भनाइले आयोजकमा केहि तरंग्ग भने ल्यायको छ।
तस्बिरहरु

No comments:
Post a Comment