सन्दिप लामिछानेले नेपाललाई दिए फेरी दोस्रो सफलता। लिए विकेट
माघ,२०७४
आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गतको नेपाल बिरुद्ध १३९ रनको बिजयी लक्ष्य पाएर मैदानमा उत्रिएको अोमानलाई दोस्रो झड्का लागेको छ । नेपाली स्पिनर सन्दिप लामिछानेले जितेन्द्र सिहलाई २४ रनमा अाउट गरे । यसअघि सोमपालले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
यो पनि पढ्नुस् : सन्दिपको लागि फेरि यस्तो भन्यो अाईपिएलको दिल्ली डेयरडेबिल्स
यसरी गयो अोमानको विकेट
पहिलो विकेट : अोमानलाई तेस्रो अोभरको तेस्रो बलमा सोमपालले पहिलो झड्का दिए । उनले सुनिललाई १ रनमा एलबीडब्लू धरापमा पारे ।
यसरी गयो नेपालको विकेट
दशौ विकेट : ४५ अौ अोभरको अन्तिम बलमा नेपाल अल अाउट भयो । सन्दिप लामिछाने शून्य रनमा अाउट ।
नवौ विकेट : ४५.१ अोभरमा नेपालले करण केशीको रुपमा नवौ विकेट गुमायो । उनले ४ रन बनाए ।
अाठौ विकेट : रोहित कुमार पौडेल १४ रन बनाएर अाउट भए । ४४ अौ अोभरको पहिलो बलमा उनी क्याच अाउट भएका हुन् ।
सातौ विकेट : छैटौं विकेटको रुपमा शरद भेषवाकर २२ १रन बनाएर अाउट भए । ३८ अौ अोभरको अन्तिक बलमन उनी क्याच अाउट भएका हुन् ।
छैटौं विकेट : छैटौं विकेटको रुपमा वसन्त रेग्मी १ रन बनाएर अाउट भए । उनले हिजो भएको पहिलो खेलमा २४ बलमा २४ रन बनाउदै नेपाललाई संधर्षपुर्ण जित दिलाएका थिए ।
पाँचौ विकेट : दिपेन्द्र सिह एेरिको रुपमा नेपाललाई पाँचौ झड्का लागेको छ । उनी ३१ अौ अोभरको तेस्रो बलमा २० रन बनाउदै क्याच अाउट भए ।
चौथो विकेट : २१ अौ अोभरको पहिलो बलमा नै नेपाली कप्तान पारस खड्का १७ रन बनाउदै अाउट हुन पुगेका छन् ।
तेस्रो विकेट : नेपाललाई तेस्रो झड्का । २०.४ अोभरमा अारिफ सेख ६ रनमा अाउट भए ।
दोस्रो विकेट : १५ अौ अोभरको अन्तिम बलमा दिलीप नाथ १९ रनमा आउट भएका छन् ।
पहिलो विकेट : नेपाललाई पहिलो झड्का लागेको छ । पाँचौ अोभरको अन्तिम बलमा ज्ञानेन्द्र ७ रनमा क्याच अाउट भए ।
नेपाल, नामिविया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टु को शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन ।
ओमान : सुल्तान अहेमद (कप्तान), आकिव लाएस सुलेह्री, अहमद फयाज बट, अजय भ्रजलाल लालचेटा, स्वप्निल सुनिल खाड्ये, बिलाल खान, खावर अली, मुहम्मेद नादिम, मुहम्मद नासिम, जिसन मक्सुद, जय विराम ओडेड्रा, जतिन्दर सिंह, वैभव श्रीधर वाटेगाओनकर, कलिमुल्लाह कलिमुल्लाह
नेपाल : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, अनिल शाह, बसन्त रेग्मी, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी , सन्दिप लामिछाने, सोमपाल कामी, करन केसी, आरिफ शेख, ललित भण्डारी, दिलिप नाथ, रोहित पौडेल।
Source:-Tanahunkhabar

No comments:
Post a Comment