बिगबोस विजेता शिल्पाले आफ्नै नामको पोर्न भिडियो लिंक ट्वीटरमा पोस्ट गरेपछि। - merodesh
Loading...
Loading...

Monday, April 23, 2018

बिगबोस विजेता शिल्पाले आफ्नै नामको पोर्न भिडियो लिंक ट्वीटरमा पोस्ट गरेपछि।

बिगबोस विजेता शिल्पाले आफ्नै नामको पोर्न भिडियो लिंक ट्वीटरमा पोस्ट गरेपछि। 


एजेन्सी
    भारतीय अभिनेताद्धारा सञ्चालन गरिएको रियालिटी शो बिगबोस ११ की विजेता शिल्पा शिन्देले केही दिनअघि आफ्नो ट्वीटरमा एउटा पोर्न भिडियो पोस्ट गरिन्।

शिल्प बिग बोस हुँदा उक्त आपत्तिजनक भिडियोमा शिल्पाको भनेर भाईरल भएको थियो । तर त्यो भिडियो शिल्पाको भने थिएन । अहिले शिल्पाले त्यो भिडियो एक पोर्न साइटमा भेट्टाइन् । त्यसपछि शिल्पाले त्यो भिडियो आफ्नो ट्वीटरमा शेयर गर्दै लेखिन् ‘एक पटक यसलाई हेर्नुहोस्।

जोसँग कुनै कामधन्दा हुँदैन उनीहरु कसैको जिन्दगी बर्बाद गर्न कुन हदसम्म जान्छन् । यो हेर्नुहोस् ती युवतीको भिडियो जसलाई शिल्पा शिन्देको लिक एमएमएस भनेर फैलाइएको थियो।

उक्त भिडियोमा अझै पनि शिल्पानै हो भन्ठानेर ट्वीटर युजरहरुले उनलाई निकै आलोचना गरेका छन् ।

No comments:

Loading...
loading...